भोटेकोशी बाढीबाट बालबालिका बढी प्रभावित : गोपनीयता र मानसिक अवस्थालाई ध्यान दिन सिजपको आग्रह
nagariknews.nagariknetwork.com · Sat Sep 12 01:34:15 GMT 2026

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका बालबालिका बढी प्रभावित भएको पाइएको छ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजना तथा प्लान इन्टरनेशनलको सहकार्यमा शुक्रबार आयोजित ‘भोटेकोशी बाढीले बालबालिकामा पारेको प्रभाव र सञ्चारकर्मीको दायित्व’ विषयक छलफलमा यस्तो जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)