भारत सरकारले बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने
barnanmedia.com · Fri Aug 28 19:15:00 GMT 2026

भारत सरकारले नेपालमा बाढीपछि राहत र उद्धारमा थप सहयोग पठाउने भएको छ ।
शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पत्रकार सम्मेलन गर्दै बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)