एमआरपी कार्यान्वयनको अन्यौलता हट्यो, भन्सारमै जाँच हुने: मन्त्री गौरी कुमारी
ratopati.com · Wed May 27 07:13:12 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्यौलता हटेको दाबी गरेकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालय सम्बन्धी जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)