इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम एकताको आह्वान
kendrabindu.com · Wed May 27 07:13:16 GMT 2026

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्य पूर्वमा व्याप्त क्षेत्रीय चुनौति र जारी तनावलाई सम्बोधन गर्न सामूहिक एकता आवश्यक रहेको कुरामा जोड दिँदै मुस्लिम देशहरूबीच बलियो एकताको आह्वान गरेका छन् ।
ईद अल–अधा अघि धेरै मुस्लिम राष्ट्रका नेताहरूसँग टेलिफोनमा कुराकानी गर्दै पेजेस्कियनले इस्लामिक एकता अब्बल बनाउन र ‘खतराहरूको सामना’ गर्दै सबै क्षेत्रहरूमा सहयोग विस्तार गर्नेु पर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)