‘पहिले प्रधानमन्त्री ८ पास भएर देशलाई समस्या भयो, अहिले सल्लाहकार १० पास भएर देशलाई समस्या भयो''
barnanmedia.com · Sat Sep 12 01:43:09 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि व्यंग्य गर्दै प्रधानमन्त्रीका सल्लाहकारको योग्यता र प्रभावलाई लिएर प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै सिंहले ‘पहिले प्रधानमन्त्री ८ पास भएर देशलाई समस्या भयो, अहिले सल्लाहकार १० पास भएर देशलाई समस्या भयो’ भन्दै टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)