चिलिमे सुरुङसम्म सडक पुग्यो, सुरुङ छिचोल्ने तयारी
nagariknews.nagariknetwork.com · Sat Sep 12 01:58:28 GMT 2026

रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माण सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि प्रभावित बनेको सुरुङ क्षेत्रसम्म साढे तीन दिनको प्रयासपछि एक हजार ५० मिटर लामो ट्र्याक खोलिएको हो। नेपाली सेना र सम्बन्धित निकायको समन्वयमा सुरुमा एक्स्काभेटरबाट ५५० मिटर बाटो बनाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)