ड्रोन आक्रमणपछि साउदीको प्रमुख तेल पाइपलाइन बन्द
lokaantar.com

ड्रोन आक्रमणमा साउदी अरेबियाको एक प्रमुख तेल पाइपलाइन प्रणालीमा क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ। दुई अमेरिकी अधिकारीहरूका अनुसार साउदी अरेबियाको पूर्व-पश्चिम पाइपलाइनमा प्रजेक्टाइल (क्षेप्यास्त्र/ड्रोन) प्रहार गरिएको हो ।
साउदी अरेबियाको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाइपलाइनमा आक्रमण भएको र सावधानीको उपायस्वरूप यसलाई बन्द गरिएको पुष्टि गरेको सीएनएनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)