सुनको मूल्यमा उच्च उतारचढाव, एक हप्तामा तोलाकाे ६ हजार ४०० रुपैयाँले घट्यो
arthasansar.com · Sat Sep 12 02:12:55 GMT 2026

यो साता नेपाली बजारमा सुनको मूल्यमा उच्च उतारचढाब देखिएको छ । नेपाली हिन्दु महिलाहरुको महान जार्ड तीज नजिकीदै गर्दा सुनको मूल्यमा उच्च उतारचढाब देखिएको हो ।
तीजको समयमा सुनको मूल्यमा उच्च उतारचढाव भएको छ । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ६ हजार ४०० रुपैयाँले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)