'बजेट अभावका कारण पर्याप्त मल खरिद गर्न सकिएन, मौज्दात मलले असारसम्म मात्रै पुग्छ'
setopati.com · Wed May 27 07:35:00 GMT 2026

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताएका छन्।
बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)