ब्रिक्स सम्मेलनका लागि राष्ट्रपति सी भारत प्रस्थान
nagariknews.nagariknetwork.com · Sat Sep 12 02:10:48 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सी शनिबार बिहान नयाँ दिल्ली गएका हुन्। नयाँ दिल्लीमा आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ, जुन भोलिसम्म चल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)