इराकी भूभागबाट आक्रमण भएपछि साउदी अरेबियाले बन्द गर्यो पूर्व-पश्चिम तेल पाइपलाइन
newsofnepal.com · Sat Sep 12 02:16:29 GMT 2026

काठमाडौँ।
साउदी अरेबियाले इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबी गर्दै आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। बिहीबार पाइपलाइनलाई लक्षित गरी भएका लगातार ड्रोन आक्रमणपछि सुरक्षा सावधानी अपनाउँदै पाइपलाइन बन्द गरिएको साउदी अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)