एआईकाे विकास : कतै हामी आफ्नै जिन्दगीसँग जुवा खेलिरहेका त छैनाैँ ?
onlinekhabar.com · Sat Sep 12 02:15:08 GMT 2026

२६ भदौ, काठमाडौं । एन्थ्रोपिकका एक अनुसन्धानकर्ताले हालसालै आफ्नो जागिरबाट राजीनामा दिए ।
उनको भनाइअनुसार, आफैंलाई नै सुधार्न सक्ने एआई प्रविधिको अनियन्त्रित विकासले अन्ततः मानव जातिलाई नै सखाप पार्न सक्छ । त्यसमाथि कम्पनीहरूको अस्वस्थ र गैरजिम्मेवारपूर्ण प्रतिस्पर्धाले थप चिन्तित बनाएको भन्दै उनले राजनीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)