भरतपुरमा दाना उद्योगको गेटमा सुतेका कामदारको गाडीको ठक्करबाट ज्यान गयो
ekantipur.com · Sat Sep 12 02:23:07 GMT 2026

भरतपुरमा दाना उद्योगको गेटमा सुतेका कामदारको गाडीको ठक्करबाट ज्यान गयो
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका-८ मा रहेको सदगुण दाना फ्याक्ट्रीका कामदार चन्द्रबहादुर ठाडा मगरको ट्रकको ठक्करले ज्यान गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)