सरकारले मिडियामाथि अंकुश लगाउन सुरू गरेको छ : निर्मला शर्मा
nepalpress.com · Wed May 27 07:47:54 GMT 2026

काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
बुधबार नेपाल प्रेस युनियनको विधान सभामा बोल्दै सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना दिने निर्णयले मिडियामाथि अंकुश लगाउने काम गरेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)