एनभीएलको फाइनलमा आज कर्णाली र अन्नपूर्ण भिड्दै
nepalsamaya.com · Sat Sep 12 02:28:00 GMT 2026
काठमाडौं- जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनल खेल आज हुदैछ।
फाइनल खेल कर्णाली र अन्नपूर्ण स्पाइकर्स किंगबीच शनिबार दिउसो ४ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुने तालिका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)