माथिल्लो त्रिशूली–१ आयोजनामा थप सात शव फेला
nepalviews.com · Sat Sep 12 02:29:13 GMT 2026

काठमाडौं । भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा थप सात जनाको शव फेला परेको छ ।
सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)