दिल्लीमा विश्वका शक्तिशाली नेताहरूको जमघट- चार वर्षपछि एकै मञ्चमा देखिँदै मोदी-सी-पुटिन
lokaantar.com

वैश्विक कूटनीतिको हिसाबले आजको दिन भारतका लागि ऐतिहासिक र अत्यन्तै महत्त्वपूर्ण बनेको छ। नयाँदिल्लीको प्रगति मैदानस्थित भव्य ‘भारत मण्डपम’मा आजदेखि दुईदिने १८औँ ब्रिक्स शिखर सम्मेलनको औपचारिक शुरूआत हुँदैछ ।
सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमीर पुटिन एक दिनअघि नै नयाँदिल्ली आइसकेका छन् भने अर्कोतर्फ वर्ष २०११ यता पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति पुतिन र चिनियाँ राष्ट्रपति सी चिनफिंग एकै समयमा एउटै मञ्चमा उपस्थित हुनेभएका छन्। यसअघि यी तीनै नेताहरू सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ देखिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)