कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
nepalnews.com · Sat Sep 12 02:39:43 GMT 2026

चितवन। यहाँको कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ। जिल्लामा रहेका सात पालिकामध्ये पहिलो पटक यस पालिकाले भूमि व्यवस्थापन सेवा सुरु गरेको हो।
नगरप्रमुख विनोद रेग्मीका अनुसार नगरपालिकाले नाप नक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रूपमा थालनी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)