चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म ट्र्याक खुल्यो
kathmandupati.com · Sat Sep 12 02:37:48 GMT 2026

काठमाण्डु – रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको छ।
नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)