सहयोग सङ्कलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह
barnanmedia.com · Wed May 27 07:56:14 GMT 2026

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गर्नुभएको छ ।
न्यायाधीश श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोग सङ्कलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक सङ्कलनको काम तत्काल स्थगित गर्न आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)