ईद अल–अधाको मुखमा गाजाबासीको नियतिः पशु छैनन्, तर आशा अझै बाँकी छ
ratopati.com · Wed May 27 08:04:22 GMT 2026

गाजा सिटी । इजरायलको गाजामाथिको विनाशकारी युद्धका अधिकांश दिन बिताएको आफ्नो पालभित्र ६८ वर्षीया इतिदाल हम्दान लगातार तेस्रो पटक घरबाहिर ईद अल–अधा मनाउने तयारी गरिरहेकी छन् ।
हम्दानले यस वर्ष फरक हुने कल्पना गरेकी थिइन् । उनले आफ्ना श्रीमानसँग इस्लामका पाँच अनिवार्य स्तम्भमध्ये एक हज यात्रा पूरा गर्ने जीवनभरको सपना देखेकी थिइन् । तर अहिले उनीसँग गाजा छोड्ने कुनै सम्भावना छैन । उनका ६७ वर्षीय श्रीमान् गत वर्ष इजरायली आक्रमणमा मारिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)