तिब्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै सांसद श्रेष्ठले गराइन् संसदमा ध्यानाकर्षण
clickmandu.com · Wed May 27 08:02:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तिब्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले ललितपुरको कार्यविनायक–नखु सडकखण्डमा भएको एक दुर्घटनाको उदाहरण दिँदै सुरक्षा चुनौतीबारे चर्चा गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)