इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर डर्बीमा मारेस्काको परीक्षा
kendrabindu.com · Sat Sep 12 02:46:45 GMT 2026
लन्डन । म्यानचेस्टर सिटीको जिम्मेवारी सम्हालेका प्रशिक्षक एन्जो मारेस्काको पहिलो ठूलो परीक्षा हुँदै छ। अवसर छ, आइतबार हुने म्यानचेस्टर डर्बी।
सन्डरल्यान्डको सामना गर्न लागेको आर्सनलको पनि एउटै उद्देश्य रहनेछ, आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने। पछिल्लो सिजनका यी दुई शीर्ष टिमबाहेक एक अर्को टिम पनि अपराजित छ। त्यो हो, यसपल्ट बढुवा खाएर खेलिरहेको हल सिटी। यही हल सिटीको पनि कडा परीक्षण हुनेछ, जाभी अलोन्सोको चेल्सीसँग।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)