बेलिब्रिज बनेपछि सहज
gorkhapatraonline.com · Sat Jun 20 03:39:38 GMT 2026

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ को दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माण भएपछि आउजाउमा सहज भएको छ ।
मार्तडी–कोल्टी सडक सञ्चालन भएको करिब १० वर्ष भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ चल्ने सबै सवारीसाधनलाई बर्खामा खोला तर्न समस्या हुने गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)