एनआरएनए क्यानडाले बाढीपीडितका लागि २५ लाख दिने
setopati.com · Sat Sep 12 02:56:13 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले बाढी-पहिरो प्रभावितहरूका लागि राहत संकलन अभियान सञ्चालन गरी २५ लाख नेपाली रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ।
संकलित सम्पूर्ण रकम एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) मार्फत नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)