आज कुन देशको विदेशी मुद्राको बिक्री विनिमयदर कति ?
arthadabali.com · Sat Sep 12 03:00:10 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)