काठमाडौं महानगरको साथ : जलनपीडितलाई दुई लाख रूपैयाँसम्मको नि:शुल्क उपचार
kendrabindu.com · Sat Sep 12 03:03:00 GMT 2026

काठमाडौं । जलनपीडितलाई दुईलाख रूपैयाँसम्मको नि:शुल्क उपचार उपलब्ध हुने भएको छ । काठमाडौं महानगरपालिका र जनस्वास्थ्य सरोकार ट्रस्टअन्तर्गत सञ्चालित कीर्तिपुर अस्पतालबीच उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)