एक सय १ केजी गाँजासहित ५ जना पक्राउ
newsofnepal.com · Sat Sep 12 03:07:07 GMT 2026

उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा रहेको गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)