न्यायाधीश श्रेष्ठ बोनम्यारो समस्याबाट पीडित, आर्थिक संकलन रोकिदिन आग्रह
onlinekhabar.com · Wed May 27 08:21:19 GMT 2026

१३ जेठ, काठमाडौं । बोनम्यारो समस्याबाट पीडित सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इष्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
श्रेष्ठले एक विज्ञप्ति जारी गरेर आफ्नो उपचारबारे जानकारी गराएका हुन् । केही सातादेखि उनको उपचार चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)