सहकारीका सदस्य एक करोड माथि, १० खर्ब २९ अर्ब बचत परिचालन
nepalpress.com · Wed May 27 08:30:14 GMT 2026

काठमाडौं । सहकारीमा आवद्ध हुने सदस्यहरूको सङ्ख्या एक करोड नाघेको छ ।
आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म शेयर सदस्य सङ्ख्या १ करोड १ लाख ६० हजार ९ सय ६३ र शेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)