अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको फोन
barnanmedia.com · Sat Jun 20 03:56:16 GMT 2026

जेनजी आन्दोलनको केही दिनपछि काठमाडौं मेयर बालेन शाहको मोबाइलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको फोन गयो ।
बालेन निकट स्रोतका अनुसार सामान्य शिष्टाचार पनि नटुंग्याउदै अख्तियार प्रमुख राईले भने, ‘मेयरसाप, तपाईंलाई मुद्दा चलाउन मलाई मनै थिएन । तर, यस्ता फाइलहरू मकहाँ आइपुगेका छन्, मैले जोगाउन चाहँदा चाहँदै पनि केही गर्न नसक्ने अवस्थामा पुगेको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)