प्रदेश सभा बैठकमा उपस्थितिका लागि चासो नै राख्दैनन् लुम्बिनीका सांसद
ratopati.com · Sat Sep 12 03:15:00 GMT 2026

बुटवल । प्रदेश सभा सदस्यले प्रदेश सभामै मुख्य भूमिका निर्वाह गर्ने हो । प्रदेशको विधायिकी भूमिका निर्वाह गर्ने, आवश्यक कानुन निर्माणमा सहभागी हुने, जनताका समस्या उजागर गर्ने र सरकारलाई जनसरोकारका विषयमा जिम्मेवार बनाउने भूमिका प्रदेश सभा सदस्यको हो ।
यस विपरीत लुम्बिनी प्रदेश सभामा कतिपय सांसद यो भूमिका निर्वाह गर्नबाट पन्छिने गरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)