माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला
barnanmedia.com · Sat Sep 12 03:02:21 GMT 2026

भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा थप सात जनाको शव फेला परेको छ ।
सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)