सन्दीप र ब्रिज इन्टरनेशनलबिच पाँच वर्षको सम्झौता
gorkhapatraonline.com · Wed May 27 08:37:45 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ ।
पोखरामा आयोजित एक भव्य कार्यक्रमबिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)