एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज पनि
nagariknews.nagariknetwork.com · Sat Sep 12 02:59:51 GMT 2026

नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ।
पार्टी कार्यालयमा आज साँझ बैठक बस्ने भएको हो। आजको बैठकमा शुक्रबार प्रस्तुत कार्यदलको प्रतिवेदनमाथि छलफल हुने पार्टी सचिव तथा कार्यदलका सदस्य महेश बस्नेतले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)