औद्योगिक क्षेत्रमा साढे ५४ खर्ब लगानी स्वीकृत, ११ वर्षमा मात्रै ४० खर्ब ६५ अर्ब
clickmandu.com · Wed May 27 08:41:00 GMT 2026

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ ।
उद्योग विभाग र लगानी बोर्ड नेपालमार्फत प्राप्त पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२ को फागुन मसान्तसम्ममा नेपालमा कुल ५४ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)