गृहमन्त्रीज्यू ! स्यालले ओडार खोस्रेजस्तो नगरौं
janaaastha.com

भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूलीसम्म आइपुगेको आकस्मिक बाढीका कारण नेपालले दशककै सबैभन्दा ठूला विपद्मध्ये एउटा प्रकोप भोग्नुपर्यो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको स्याटलाइट तस्बिर विश्लेषणअनुसार रसुवागढी नाकाभन्दा झण्डै २० किलोमिटर उत्तरपूर्वतिर तिब्बततर्फ गएको हिमपहिरोका कारण यो बाढी शुरु भएको हो । साता नबित्दै मृतकको संख्या हजार नाघिसकेको छ, झण्डै २५ सय नागरिक सम्पर्कविहीन छन् र केही मानिसको मात्र सुरक्षित उद्धार हुन सकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)