माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा
onlinekhabar.com · Wed Oct 13 17:52:12 GMT 2021
२७ असोज, काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरिसकेको छ । अब फाइनल खेल भारत र नेपालबीच हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)