कृष्णभिर सडक खुलाउन तीव्र गतिमा काम, एक साताभित्र डाइभर्सन सञ्चालनको लक्ष्य
nepalnews.com · Sat Sep 12 03:30:16 GMT 2026

काठमाडौं। देशको लाइफलाइन मानिने पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर खण्डमा अहिले सवारीसाधनको चापभन्दा पनि स्काभेटरको आवाज गुञ्जिरहेको छ।
केही दिनअघिको बाढीका कारण त्रिशूली नदीले सडकको करिब २०० मिटर हिस्सा कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक विभागको टोली अहिले भित्ता काटेर नयाँ डाइभर्सन निर्माणमा जुटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)