श्रोत नखुलेको ४ लाख ५० हजार भारतीय नोटसहित एकजना भारतीय नागरिक पक्राउ
ratopati.com · Sat Sep 12 03:32:19 GMT 2026

जनकपुरधाम । श्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँ सहित वीरगन्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा भारतबाट वीरगन्जतर्फ आउँदै गरेको BR06AT 6445 नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा श्रोत नखुलेको अवैध भारतीय नोट सहित पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)