सुदूरपश्चिम प्रदेशका पाँच सांसद आफूसँग रहेको रेशम चौधरीको दाबी
onlinekhabar.com · Wed May 27 08:47:50 GMT 2026

१३ जेठ, धनगढी । नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले सुदूरपश्चिमका पाँच जना प्रदेश सभा सदस्य आफ्नै पार्टीमा रहेको दाबी गरेका छन् । चौधरीपत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता गरेकी थिइन् ।
एकतापछि नाउपाबाट निर्वाचित प्रदेश सभाका ७ जना सांसद पनि नेकपामै समाहित भएका छन् । बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै चौधरीले तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सात मध्ये पाँच जना आफूसँगै रहेको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)