९ वर्ष कारागार बसेर फर्केका अभिषेक गिरी फेरि पक्राउ
onlinekhabar.com · Sat Jun 27 06:02:53 GMT 2026

१३ असार, विराटनगर । मोरङ प्रहरीले विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई पक्राउ गरेको छ ।
शनिबार बिहान विराटनगर– ११, मधुमारास्थित घरबाट गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगरमा गुण्डानाइकेको रुपमा परिचित गिरी पछिल्लाे समय भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)