जनप्रतिनिधिलाई अग्निको निर्देशन- हामीले पहल नलिए देशको रक्षा हुँदैन, ०८४ को चुनावमा केन्द्रित हुनुस्
nepalpress.com · Wed May 27 09:01:34 GMT 2026

काठमाडौं । नेकपाका नेता अग्नि सापकोटाले ०८४ मा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा बोल्दै आगामी निर्वाचनमा पार्टीको पक्षमा प्रभाव पर्नेगरी काम गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)