एनभीएलको उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिड्दै
onlinekhabar.com · Sat Sep 12 03:31:16 GMT 2026
२७ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ ।
नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना भएको पुरुष भलिबलको फ्रेन्चाइज लिगको ट्रफी उचाल्ने लक्ष्यसहित दुई टोली आज कोर्ट उत्रँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)