नेपालीको बचत र लगानी बढ्यो
setopati.com · Wed May 27 09:05:49 GMT 2026

चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य बचत र कुल राष्ट्रिय बचत दुवैमा उल्लेख्य सुधार देखिएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस्तो सुधार देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)