रास्वपा महाधिवेशनको सुरक्षा तयारीः आवश्यक परे एपीएफ र सेना पनि निस्कने
nepalpress.com · Sat Jun 20 04:36:49 GMT 2026

चितवन । आइतबार चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि जिल्ला सुरक्षा समितिले चारवटै सुरक्षा निकायको संयुक्त योजनामा सुरक्षा तयारी गरेको छ ।
जिल्ला सुरक्षा समितिका प्रमुख चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लास्थित सुरक्षा निकायका बैठक बसेर महाधिवेशनमा आउने विशिष्ट पदाधिकारीसहित सहभागीलाई सुरक्षा दिने विस्तृत सुरक्षा योजना बनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)