महाधिवेशनअघिको रास्वपाको अन्तिम केन्द्रीय समिति बैठकको एजेन्डा के छ ?
baahrakhari.com · Sat Jun 20 04:41:49 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअघि अन्तिम केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
महाधिवेशन अघि चितवनमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए । उनका अनुसार समायोजनका प्राविधिक विषय, महाधिवेशन प्रतिनिधि फाइनल गर्ने, संशोधित विधान अनुमोदन ऐजेन्डा बैठकको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)