१७ दिनदेखि श्रीमानको पर्खाइमा पूजा, बेपत्ता इन्जिनियर अजयको खोजीमा सरकारसँग हारगुहार
nagariknews.nagariknetwork.com · Sat Sep 12 03:45:56 GMT 2026

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर अजयप्रसाद सिंह बेपत्ता भएपछि उनकी श्रीमती पूजा शाह १७ दिनदेखि श्रीमानको पर्खाइमा छिन्।
धनुषाको कमला नगरपालिका–६ का ३० वर्षीय अजय २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत थिए। बाढी आएपछि उनी सम्पर्कविहीन भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)