एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
ratopati.com · Sat Sep 12 03:59:14 GMT 2026
काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालका आशिफ शेखले युएईविरुद्ध शतक प्रहार गरेका छन् ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा शेखले १०३ बलमा शतक प्रहार गरेका हुन् । यस समाचार तयार पार्दासम्म नेपालले ३४ ओभरमा २ विकेट गुमाउँदै १८५ रन जोड्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)