तीन जिल्लाका सामुदायिक वनमा अवैध बन्दुक
janaaastha.com

बागलुङ, प्युठान र रुकुम पूर्वमा सामुदायिक वनमा प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ। बागलुङको बडिगाड गाउँपालिका–५, दागस्थित थानपति सामुदायिक वनबाट प्रहरीले तीन नालको भरुवा बन्दुक बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)